Lyrics

आसारे महिना सिमसिमे पानी परी रहेकै छ नी तिमीलाई भेट्न भनेर छाता ओढोर आको, सानी आसारे महिना सिमसिमे पानी परी रहेकै छ नी तिमीलाई भेट्न भनेर छाता ओढोर आको, सानी हावा चल्यो सिरीरी, आतै जिरीरी म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी ऐ, तिमी नाँच फिरीरी, ल है, नाँच फिरीरी आँखा, यी दुई आँखा तिम्रै लागि हो मेरो यो भाका पारी बनमा कोइली गायो तिमीलाई देखेरै मनै रमायो पाउजु, पाऊमा पाउजु तिमी छेऊमा आउदा म त लजाउँछु हातमा चुरा, रातो चुरा चिनो मायाको के छ हजुर रुमालै दिऊ त हराई जाला, फूल दिए औलाउला यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउला रुमालै दिऊ त हराई जाला, फूल दिए औलाउला यही ज्यान तिमीलाई उपहार भयो, सँगै जीवन बिताउला हावा चल्यो सिरीरी, आतै जिरीरी म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी म बजाउँछु मुलरी तिरीरी, तिमी नाँच फिरीरी हावा चल्यो सिरीरी, आतै जिरीरी तिमी बजाउँछु मुलरी तिरीरी, तिमी नाँच्छु फिरीरी हावा च्लयो सिरीरी, आतै जिरीरी तिमी बजाउँछु मुलरी तिरीरी, तिमी नाँच्छु फिरीरी ल है, नाँच्छु फिरीरी, ल है, नाँच्छु फिरीरी, ल है, नाँच्छु फिरीरी
Writer(s): Mahesh Kafle Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out