Lyrics

रातो रिबन दुई चुल्ठी बाटेर १६ पुगी १७ मा लागेँ म रातो रिबन दुई चुल्ठी बाटेर १६ पुगी १७ मा लागेँ म चञ्चले भो मन हो, किन मेरो चञ्चले भो मन चञ्चले भो मन हो, किन मेरो चञ्चले भो मन चञ्चले भो मन हो, किन मेरो चञ्चले भो मन चञ्चले भो मन हो, किन मेरो चञ्चले भो मन (रातो रिबन कान्छी रातो रिबन) (तिम्लाई साह्रै सुहाउँछ है रातो रिबन) (हो, रातो रिबन कान्छी रातो रिबन) (तिम्लाई साह्रै सुहाउँछ है रातो रिबन) हो, रातो रिबन दुई चुल्ठी बाटेछौ १६ पुगी १७ मा लागेछौ रातो रिबन दुई चुल्ठी बाटेछौ १६ पुगी १७ मा लागेछौ चञ्चले भो मन हो, किन तिम्रो चञ्चले भो मन? चञ्चले भो मन हो, किन तिम्रो चञ्चले भो मन? चञ्चले भो मन हो, किन तिम्रो चञ्चले भो मन? चञ्चले भो मन हो, किन तिम्रो चञ्चले भो मन? (रातो रिबन कान्छी रातो रिबन) (तिम्लाई साह्रै सुहाउँछ नी रातो रिबन) (हो, रातो रिबन कान्छी रातो रिबन) (तिम्लाई साह्रै सुहाउँछ है रातो रिबन) मन मेरो आज भोलि किन पंछी जस्तै भाछ बादलु को माथि माथि किन उडू उडू झैँ लाग्छ मिर्मिरे हावा सँगै मलाई नाँच्न, गाउन मन लाग्छ किन कुन्नि मेरो मनलाई आज भोलि केही त भाछ छमछमी नाचौँ न ए कान्छी, छमछमी नाचौँ न छमछमी नाचौँ न ओ, कान्छा, छमछमी नाचौँ न चञ्चले भो मन ओ, किन तिम्रो चञ्चले भो मन? चञ्चले भो मन ओ, किन मेरो चञ्चले भो मन रातो रिबन दुई चुल्ठी बाटेर १६ पुगी १७ मा लागेँ म हो, रातो रिबन दुई चुल्ठी बाटेछौ १६ पुगी १७ मा लागेछौ चञ्चले भो मन हो, किन मेरो चञ्चले भो मन चञ्चले भो मन ओ, किन तिम्रो चञ्चले भो मन? चञ्चले भो मन ओ, किन मेरो चञ्चले भो मन चञ्चले भो मन ओ, किन तिम्रो चञ्चले भो मन?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out