Music Video

Malai Phool Mann Parchha
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Ram Krishna Dhakal
Ram Krishna Dhakal
Performer
Anju Panta
Anju Panta
Performer
Rajesh Payal Rai
Rajesh Payal Rai
Lead Vocals
Rabin Sharma
Rabin Sharma
Performer
Narayan Gopal
Narayan Gopal
Performer
Sonu Nigam
Sonu Nigam
Performer
Kumar Sanu
Kumar Sanu
Performer
Yam Baral
Yam Baral
Performer
Prakash Shrestha
Prakash Shrestha
Performer
Anuradha Paudwal
Anuradha Paudwal
Performer
COMPOSITION & LYRICS
Mahesh Khadka
Mahesh Khadka
Composer
Raman Ghimire
Raman Ghimire
Lyrics
Dayaram Pande
Dayaram Pande
Lyrics
Laxmi Prasad Devkota
Laxmi Prasad Devkota
Lyrics
Tulasi Ghimire
Tulasi Ghimire
Lyrics
Ratna Samser Thapa
Ratna Samser Thapa
Lyrics
Kusum Gajamer
Kusum Gajamer
Lyrics
Dr.Bhola Rijal
Dr.Bhola Rijal
Lyrics
Dinesh Adhikari
Dinesh Adhikari
Lyrics
Kiran Kharel
Kiran Kharel
Lyrics
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

मलाई फूल मन पर्छ, मलाई जून मन पर्छ मलाई धुन मन पर्छ, भन, तिमी के दिन्छौ? मलाई फूल मन पर्छ (ए-हे), मलाई जून मन पर्छ (ओ-हो) मलाई धुन मन पर्छ (ओ-हो), भन, तिमी के दिन्छौ? फूल दिन्छु म, त्यो जून दिन्छु म पिरतीको मीठो हर धुन दिन्छु म तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म किन? मलाई तिमी मन पर्छ मलाई तिमी मन पर्छ तिम्रो सुन्दर मुहार देख्दा हिमाल ईर्ष्या गर्छ तिम्लाई भेट्न बादल पनि पानी बनी झर्छ मलाई तिमी मन पर्छ हो, तिम्रो सुन्दर मुहार देख्दा हिमाल ईर्ष्या गर्छ तिम्लाई भेट्न बादल पनि पानी बनी झर्छ मलाई तिमी मन पर्छ हो, मलाई फूल मन पर्छ, मलाई जून मन पर्छ मलाई धुन मन पर्छ, भन, तिमी के दिन्छौ? फूल दिन्छु म (हे-हे), त्यो जून दिन्छु म (हो-हो) पिरतीको मीठो (हे-हे) हर धुन दिन्छु म (हो-हो) तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म किन? मलाई तिमी मन पर्छ मलाई तिमी मन पर्छ मगमग तिम्रो बदन शीतल सुवास छर्छ तिमी हाँस्दा वसन्त नै टाढै बसाइँ सर्छ मलाई तिमी मन पर्छ हो, मगमग तिम्रो बदन शीतल सुवास छर्छ तिमी हाँस्दा वसन्त नै टाढै बसाइँ सर्छ मलाई तिमी मन पर्छ मलाई फूल मन पर्छ (ओ-हो), मलाई जून मन पर्छ (आ) मलाई धुन मन पर्छ (आ), भन, तिमी के दिन्छौ? फूल दिन्छु म, त्यो जून दिन्छु म पिरतीको मीठो हर धुन दिन्छु म तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म तिमी मागी मात्र हेर मसँग, जीवन दिन्छु म किन?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out