Lyrics

सिरिरी हावा बग्यो सुस्तरी एकान्त दुनियाँमा फेरि मलाई उडाई लग्यो उडिरहेको भुवाजस्तै अनन्त-आकाशमा बगाई लग्यो जाँदै छु कतातिर? बगेछु आकाशनिर आउने दिनहरू कसलाई के थाहा? म त अहिलेको लागि नै बाँचिरहेछु सपनीलाई खोज्दाखोज्दै आफूलाई नै भुलेछु जाँदै छु कतातिर? बगेछु आकाशनिर जाँदै छु कतातिर? आ-हो, आहै बगेछु आकाशनिर आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आ-हा-है आ-हा-हा, आ-हा-हा-हा-हा, आ-हा, आहै सिरिरिरी, जिरिरी सिरिरिरी, जिरिरी सिरिरिरी, जिरिरिरिरिरिरी सिरिरी हावा बग्यो सुस्तरी अनन्त आकाशमा बगाई लग्यो
Writer(s): Bipul Chettri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out