Music Video

Daiba Taile
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Buddisagar Basyal
Buddisagar Basyal
Lead Vocals
COMPOSITION & LYRICS
Buddisagar Basyal
Buddisagar Basyal
Songwriter

Lyrics

दैव, तैँले ठगिस् नि कति, ठगिस् नि कति कलिलो यो उमेरैमा भयो नि यो गति होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो ठगिस् नि कति, ठगिस् नि कति कलिलो यो उमेरैमा भयो नि यो गति होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो घारमा छैन मौरीको रानु, मौरीको रानु मेरो मुटु किन तिम्ले बनायौ अचानो? होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो मौरीको रानु, मौरीको रानु मेरो मुटु किन तिम्ले बनायौ अचानो? होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो आमा खोज्दै यो छोरो रुन्छ, यो छोरो रुन्छ किन-किन डढेलोले खाएझैँ मन हुन्छ होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो यो छोरो रुन्छ, यो छोरो रुन्छ किन-किन डढेलोले खाएझैँ मन हुन्छ होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो खै, कसरी जाला र दिन? जाला र दिन बिर्सूँ भन्छु तिम्रो मुहार, बिर्सनै सकिन होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो जाला र दिन, जाला र दिन बिर्सूँ भन्छु तिम्रो मुहार, बिर्सनै सकिन होसै हरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो सुकेको रुखमा बसी कालो कौवा करायो, यो मन डरायो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out