Listen to Everything Blooms Around Her by Anish Kumar

Everything Blooms Around Her

Anish Kumar

Electronic

4,817 Shazams

Lyrics

सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड जीवनको बाटो छ लामो, एक्लै बीचमा नछोड आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न हुन्छ ल, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला फुलेको फूलझैँ तर, चुल्ठोमा गाँसिदेऊ न हुन्छ ल, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला फुलेको फूलझैँ तर (हुन्छ ल)
Writer(s): Anish Kumar Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out