Lyrics

यो मेरो टोपी होहोहोहो मेरो टोपी कैलाश को शिर जस्तो मेरो टोपी हिमालि भिर जस्तो मेरो टोपी कैलाश को शिर जस्तो हिमालि भिर जस्तो कहिले पनि झुक्न नजान्ने कहिले पनि लुक्न नमान्ने मेरो टोपी नेपाली भिर जस्तो नेपाली भिर जस्तो मेरो टोपी भित्र मेरो बहिनिको माया को बाश मेरो टोपी भित्र मेरो बहिनिको माया को बाश अहिले सम्म भोगेको मैले मेरै घम छायाको बाश अहिले सम्म भोगेको मैले मेरै घम छायाको बाश मेरो टोपी होहोहोहो मेरो टोपी मैलो होइन यही माटोको टिको लागेको मेरो टोपी मैलो होइन यही माटोको टिको लागेको मेरो पसिना पुच्दा पुच्दा यस्लाई केही दिक्क लागेको यो मेरो टोपी होहोहो मेरो टोपी गाउले को शिर माथि मेरो टोपी लाहुरे को शिर माथि मेरो टोपी गाउले को शिर माथि लाहुरे को शिर माथि ठुलो सानो जान्दैन यो भेद भाव मान्दैन यो मेरो टोपी सुहाइदिन्छ सबै सबै नेपाली शिर माथि धाव धाव अखढा भित्र मेरो टोपी लद्दै थियो धाव धाव अखढा भित्र मेरै टोपी लद्दै थियो सगरमाथा ऊव्हो पनि मेरै टोपी चड्दै थियो सगरमाथा ऊव्हो पनि मेरै टोपी चड्दै थियो मेरो टोपी हो मेरो टोपी खोज्दै गए सागर देखि सहर सम्म मेरो टोपी खोज्दै गए सागर देखि सहर सम्म जहाँ पनि जहिले पनि यो त अघी बढ्दै थियो यो मेरो टोपी होहोहो मेरो टोपी हितै को साथी जस्तो मेरो टोपी अामा को छाती जस्तो मेरो टोपी हितै को साथी जस्तो अामा को छाती जस्तो दु: ख सुख मा काम लाग्ने नेपाली को नाम लाग्ने मेरो टोपी आफ्नो सन्तान चिनाउने जन्मै को भावी जस्तो यो मेरो टोपी हो
Writer(s): Gopal Yonjan Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out