Lyrics

आ-हा, यो मनको तिर्सना मेटियो, तिर्सना मेटियो ए-हो, हृदयकी रानीलाई भेटियो पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा तिर्सना मेटियो, तिर्सना मेटियो ए-हो, हृदयकी रानीलाई भेटियो पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा हा-हा, तिमी मेरो यही मनमा थियौ, यही मनमा थियौ ए-हो, पूर्णिमाको जून जस्तै झुल्कियौ पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा यही मनमा थियौ, यही मनमा थियौ ए-हो, पूर्णिमाको जून जस्तै झुल्कियौ पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा आ-हा, किन गर्छ्यौ ओहोरदोहोर? ओहोरदोहोर ए-हो, चोखो माया लाइदेऊ न, के भो र? पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ओहोरदोहोर, ओहोरदोहोर ए-हो, चोखो माया लाइदेऊ न, के भो र? पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा हा-हा, मन परेको पिरती लाइन्छ, पिरती लाइन्छ ए-हो, चोखो माया लाउन दिल चाहिन्छ पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा पिरती लाइन्छ, पिरती लाइन्छ ए-हो, चोखो माया लाउन दिल चाहिन्छ पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा आ-हा, जिन्दगीको मूलबाटो रोजेर, मूलबाटो रोजेर ए-हो, बसौँ अब दुई मुटु जोडेर पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा मूलबाटो रोजेर, मूलबाटो रोजेर ए-हो, बसौँ अब दुई मुटु जोडेर पिपलु पातैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा ए-हो, छोडी जान सकिनँ मैले त, जाउँ सँगै साथैमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out