Lyrics

विरहले रोएको रातमा तिर्सनाले छोएको छातिमा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा विरहले रोएको रातमा तिर्सनाले छोएको छातिमा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा मायाको डोरी बाट्दैथे पराई आँखाले काटेछ मायाको डोरी बाट्दैथे पराई आँखाले काटेछ हुरी बतासलाई छेक्दैथे हुरी बतासलाई छेक्दैथे बिचैमा पर्दा फाटेछ विरहले रोएको रातमा तिर्सनाले छोएको छातिमा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा जिन्दगी परेछ आँधीमा भुमरी भित्रको यात्रामा जिन्दगी परेछ आँधीमा भुमरी भित्रको यात्रामा तिमीसंग हाँसेको यो जीवन तिमीसंग हाँसेको यो जीवन रोइदियो सबैको माँझमा विरहले रोएको रातमा तिर्सनाले छोएको छातिमा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा विरहले रोएको रातमा तिर्सनाले छोएको छातीमा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out