Music Video

Tribal Rain - Kalo ( Lyrics Video )
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Tribal Rain
Tribal Rain
Performer
COMPOSITION & LYRICS
Tribal Rain
Tribal Rain
Songwriter

Lyrics

अन्धकारमा जन्म लिएर, दु:खको आँसु पिएर नदेखे पनि महसुस गरेँ तिम्रो स्वार्थी संसार उडिबस्छु म मेरो कालो-कालो आकाशमा असम्भव छैन तिम्रो संसार, मलाई हेर न के हो मेरो दिन? के हो मेरो रात? भोलि कहाँ हुनेछु मलाई डर छैन, आशा गर्नेछु सुनौलो हुनेछ नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ उडिबस्छु म मेरो कालो-कालो आकाशमा असम्भव छैन तिम्रो संसार, मलाई हेर न के हो मेरो दिन? के हो मेरो रात? अन्धकारमा जन्म लिएर, दुःखको आँसु पिएर नदेखे पनि विश्वास गरेँ आफैलाई यहाँ उडिबस्छु म मेरो कालो आकाशमा उडिबस्छु म मेरो कालो आकाशमा उडिबस्छु म मेरो कालो आकाशमा उडिबस्छु म मेरो कालो आकाशमा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out