Lyrics

मुहारै राम्रो, गुलाबी ओठ स्याउ जस्तो गालामा स्याउ जस्तो गालामा, स्याउ जस्तो गालामा दिल बस्यो, हजुर, गाजलु आँखा, मोहनी भाकामा मोहनी भाकामा, मोहनी भाकामा मुहारै राम्रो, गुलाबी ओठ स्याउ जस्तो गालामा दिल बस्यो, हजुर, गाजलु आँखा, मोहनी भाकामा जहाँ हेरे तिमी, जे गरे तिमी बस्दियौ आँखैमा Hm-hm, जहाँ हेरे तिमी, जे गरे तिमी बस्दियौ आँखैमा तस्वीर तिम्रो सजाई राखेँ कलेजी माझैमा, कलेजी माझैमा हँसिलो मुहार, नशालु नजर छाइदियौ अधरमा दिल बस्यो, हजुर, गाजलु आँखा, मोहनी भाकामा स्वर्गकी परी अप्सरा बनी छायौ नशानशामा Hm-hm-hm, स्वर्गकी परी अप्सरा बनी छायौ नशानशामा गरेको बाचा, खाएको कसम धड्किन्छ यो मनमा, धड्किन्छ यो मनमा खुशीले हाँसौ, सुखमा बाँचौ, यही छ कामना दिल बस्यो, हजुर, गाजलु आँखा, मोहनी भाकामा मुहारै राम्रो, गुलाबी ओठ स्याउ जस्तो गालामा दिल बस्यो, हजुर, गाजलु आँखा, मोहनी भाकामा मोहनी भाकामा, मोहनी भाकामा
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out