Music Video

Nepathya – Kuroop Anuhar (कुरुप अनुहार)
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Amrit Gurung
Amrit Gurung
Vocals
COMPOSITION & LYRICS
Vikram Gurung
Vikram Gurung
Songwriter
Sarubhakta
Sarubhakta
Songwriter
PRODUCTION & ENGINEERING
Event Nepalaya
Event Nepalaya
Producer

Lyrics

कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन) कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो कुरूप अनुहार हो बिरूप अनुहार हो कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन) माया भन्नु यस्तै नै हो, भावनाको भेल माया भन्नु यस्तै नै हो, भावनाको भेल जिन्दगीभर बाँधिराख्ने सम्झनाको नेल जिन्दगीभर बाँधिराख्ने सम्झनाको नेल कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन) रोइबस्ने कामनाको आफै साथी बन्नू रोइबस्ने कामनाको आफै साथी बन्नू मनका सबै धड्कनमा पीडा मात्रै गन्नू मनका सबै धड्कनमा पीडा मात्रै गन्नू कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन) कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो कुरूप अनुहार हो बिरूप अनुहार हो कुरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन) बिरूप अनुहार हो (यहाँ कुनै साथी छैन, यहाँ कुनै साथी छैन)
Writer(s): Amrit Gurung, Nepathya Nepathya, Vikram Gurung, Sarubhakta Sarubhakta Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out