Featured In

Credits

PERFORMING ARTISTS
Tek Bir Yonhang
Tek Bir Yonhang
Performer
COMPOSITION & LYRICS
Tek Bir Yonhang
Tek Bir Yonhang
Songwriter

Lyrics

सिमसिम पानी, पाखैमा घाम लाग्यो घमाइलो घामपानीको मुन्तिर बिहे रमाइलो आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै सिमसिम पानी, पाखैमा घाम लाग्यो घमाइलो घामपानीको मुन्तिर बिहे रमाइलो आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै लेकैमाथि फूलै फुल्यो, चाँप हो कि गुराँस? बित्यो जोबन ख्यालैमा, लाग्छ उराठ आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै लेकैमाथि फूलै फुल्यो, चाँप हो कि गुराँस? बित्यो जोबन ख्यालैमा, लाग्छ उराठ आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै दुई खोलीको दोभान, ढल्किसक्यो जोबान तिमीलाई सम्झी रातदिन रुन्छ यो मन आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै दुई खोलीको दोभान, ढल्किसक्यो जोबान तिमीलाई सम्झी रातदिन रुन्छ यो मन आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै सललल बगेको काली हो कि गण्डकी? मेरो जोबन, ए हजुर, तिमीलाई बन्धकी आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै सललल बगेको काली हो कि गण्डकी? मेरो जोबन, ए हजुर, तिमीलाई बन्धकी आऊ है साइँली झट्टै नभेटेको तिमीसित धेरै भइसक्यो तिम्रै पिरले यो ज्यान पनि खेर गइसक्यो, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै ए, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै ए, नभुल्नु है चट्टै ए, आऊ है साइँली झट्टै
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out