Music Video

Badal Barsa Bijuli
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Prashna Shakya
Prashna Shakya
Performer
Ananda Karki
Ananda Karki
Performer
COMPOSITION & LYRICS
Karun Thapa
Karun Thapa
Lyrics
Sanchin Singh
Sanchin Singh
Songwriter

Lyrics

बादल, वर्षा, बिजुली, सावनको पानी चिसो-चिसो मौसम छ, तातो जवानी हे, मुटु मेरो दुख्न थाल्यो नि ज्यान मेरो सुक्न थाल्यो नि के होला, भन न मायाको ओखती, हे, मायाको ओखती? बादल, वर्षा, बिजुली, सावनको पानी चिसो-चिसो मौसम छ, तातो जवानी हे, मुटु मेरो दुख्न थाल्यो नि ज्यान मेरो सुक्न थाल्यो नि के होला, भन न मायाको ओखती, मायाको ओखती? धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा संसार पाएजस्तो तिमीलाई पाउँदा ए, धड्कन बढ्दै जान्छ तिम्रो सामु आउँदा हे, संसार पाएजस्तो तिमीलाई पाउँदा मुटु मेरो दुख्न थाल्यो नि ज्यान मेरो सुक्न थाल्यो नि के होला, भन न मायाको ओखती, मायाको ओखती? छमछम तिम्रो पाउमा मयुरको चाला सागरझैँ आँखामा मायाको छाल ए, छमछम तिम्रो पाउमा मयुरको चाला सागरझैँ आँखामा मायाको छाल हे, मुटु मेरो दुख्न थाल्यो नि ज्यान मेरो सुक्न थाल्यो नि के होला, भन न मायाको ओखती, हे, मायाको ओखती? बादल, वर्षा, बिजुली, सावनको पानी चिसो-चिसो मौसम छ, तातो जवानी हे, मुटु मेरो दुख्न थाल्यो नि ज्यान मेरो सुक्न थाल्यो नि माया नै रैछ नि मायाको ओखती, मायाको ओखती हे, मायाको ओखती, हो, मायाको ओखती हो, मायाको ओखती, मायाको ओखती
Writer(s): Sachin Singh, Sanchin Singh Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out