Listen to Maridinchu (feat. Crews on Destiny COD) by GXSOUL

Maridinchu (feat. Crews on Destiny COD)

GXSOUL

Hip-Hop/Rap

155 Shazams

Lyrics

तिम्रो त्यो(तिम्रो त्यो) सेक्सी बदनमा छुन म(छुन म) चाहन्छु तिम्रो त्यो(तिम्रो त्यो) ओठमा चुम्न पाए म मरिदिन्छु तिमिसंग हुने हरेक बाधा, तिमी सामु आउने हरेक अडचन तिमिलाइ हसाउन जे होस कारण, चाहन्छौ भने तिमी भन म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु मरिदिन्छु, मरिदिन्छु म, म मरिदिन्छु मरिदिन्छु म, म मरिदिन्छु मरिदिन्छु, मरिदिन्छु, मरिदिन्छु सधैभरी तिम्रो साथमा बसिराख्ने मेरो चाहना तिमी नै मेरो चोखो प्रेम, अरु त सब नाम का मात्र मलाइ थाहा छ यहाँ हुन्छ कस्तो मन पोल्छ धेरै जस्तो को देखेर हेर तिम्रो मेरो सम्बन्धमा हरदम बाधा र अडचन तर म त हार्ने छैन तिमिसंगै बस्छु जे सुकै होस परिस्थिति दुई मुटु एक धड्कन चोखो बन्धन साथ पिरती, म बन्छु तिम्रो सारथि छोड्नु सक्दिन तिम्रो साथ बरु छोडिदिन्छु म जिन्दगी तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै तिमिलाइ सधैभरी(सधैभरी) चाहन्छु म धेरै तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु म मरिदिन्छु, तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु तिम्रो लागि म मरिदिन्छु, मरिदिन्छु मरिदिन्छु, मरिदिन्छु म म मरिदिन्छु, मरिदिन्छु म म मरिदिन्छु, मरिदिन्छु मरिदिन्छु, मरिदिन्छु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out