Music Video

Baimanile Dhatyo बैमानीले ढाँटयो // karaoke // music track// pasupati sarma
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Pashupati Sharma
Pashupati Sharma
Performer
Sita Shrestha
Sita Shrestha
Performer
COMPOSITION & LYRICS
Pashupati Sharma
Pashupati Sharma
Songwriter

Lyrics

"लाली जोबन तिम्रै" भन्थ्यौ, "तिम्रै" भन्थ्यौ "बैँस" आखिरीमा चाहिएको रैछ पैसैपैसा "लाली जोबन तिम्रै" भन्थ्यौ, "तिम्रै" भन्थ्यौ "बैँस" आखिरीमा चाहिएको रैछ पैसैपैसा कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो "सुनैसुन दिम्ला" भन्थ्यौ, "दिम्ला" भन्थ्यौ "हीरा" आखिरीमा कलेजी पाऱ्यौ चिरा-चिरा "सुनैसुन दिम्ला" भन्थ्यौ, "दिम्ला" भन्थ्यौ "हीरा" आखिरीमा कलेजी पाऱ्यौ चिरा-चिरा कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो कतिसम्म गऱ्यौ तिम्ले मलाई जालझेल नर्सिङ पढ्छु भनेर ११ मै फेल कतिसम्म गऱ्यौ तिम्ले मलाई जालझेल नर्सिङ पढ्छु भनेर ११ मै फेल कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो खाजा खान लग्यो एक दिन, सोझोजस्तो लाग्यो टोइलेट जान्छु भनेर बिल नतिरी भाग्यो खाजा खान लग्यो एक दिन, सोझोजस्तो लाग्यो टोइलेट जान्छु भनेर बिल नतिरी भाग्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो "भेट्न आऊ न, कालु" भन्दै पोखरामा डाक्यौ भेट्न आइनौ, मोबाइल पनि अफ गरेर राख्यौ "भेट्न आऊ न, कालु" भन्दै पोखरामा डाक्यौ भेट्न आइनौ, मोबाइल पनि अफ गरेर राख्यौ कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो "बिहे गर्छु, साथीभाइ ल्याउँछु" भन्थ्यौ "जन्त" "दुईचार दिनलाई रमाइलो हो" भन्दा रैछौ अन्त "बिहे गर्छु, साथीभाइ ल्याउँछु" भन्थ्यौ "जन्त" "दुईचार दिनलाई रमाइलो हो" भन्दा रैछौ अन्त कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मुखको बोली त्यत्ति मीठो, मनमा के-के, के-के यत्ति भाँती चण्डाली त तिम्लाई मात्रै देखेँ मुखको बोली त्यत्ति मीठो, मनमा के-के, के-के यत्ति भाँती चण्डाली त तिम्लाई मात्रै देखेँ कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो एउटा, दुइटा मात्र हो र, चाङ लाएकी छु यत्ति गर्दै-गर्दै हिन्दो रैछौ झूटैझूटको खेती एउटा, दुइटा मात्र हो र, चाङ लाएकी छु यत्ति गर्दै-गर्दै हिन्दो रैछौ झूटैझूटको खेती कलेजी फाट्यो मेरो, कलेजी फाट्यो कलेजी फाट्यो मेरो, कलेजी फाट्यो बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो मलाई बैमानीले ढाँट्यो, बैमानीले ढाँट्यो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out