Music Video

Bujhne Lai
Watch {trackName} music video by {artistName}

Featured In

Credits

COMPOSITION & LYRICS
Tunna Bell Thapa
Tunna Bell Thapa
Songwriter

Lyrics

कति सम्झी रोयौ होला आँखाभरिका सपना बगे होला संसारभरि बल्ने बत्ती साँची मेरो मनले पहिले सम्झिने सधैँ तिमी टाढा-टाढा लाने समय उडी आउँथेँ न घामपानी सक्ने भए झिलिमिली रातमा झरे ताराझैँ परेको पानी बादलको आकार बन्दै संसारले बुझ्नेछैन मेरो मन साधारण माया मेरो सिसाको महल हैन चम्किला आँखा तिम्रा बिर्सिन्न न्यानो अँगालोमै बितिजाने रहर नटुटी मुटु कसैले माया बुझ्दैन सम्झी-सम्झी बग्दै जाने हाम्रो जीवन शीतल दिनेछ तिमीलाई हरेक छायाले मेरो हरेक सास चल्ने तिमी हुनाले संसारभरि बल्ने बत्ती साँची मेरो मनले पहिले सम्झिने सधैँ तिमी
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out