Lyrics

आजसम्म कुन देश, मुलुक? झुल्के घामझैँ झुल्कियौ झुलुक्क आजसम्म कुन देश, मुलुक? झुल्के घामझैँ झुल्कियौ झुलुक्क आजसम्म कुन देश, मुलुक? झुल्के घामझैँ झुल्कियौ झुलुक्क आजसम्म कुन देश, मुलुक? झुल्के घामझैँ झुल्कियौ झुलुक्क आजसम्म कुन देश, मुलुक? झुल्के घामझैँ झुल्कियौ झुलुक्क सधैँ हिन्छु वन र पाखामा तिम्रै तस्बिर बोकेर आँखामा सधैँ हिन्छु वन र पाखामा तिम्रै तस्बिर बोकेर आँखामा सधैँ हिन्छु वन र पाखामा तिम्रै तस्बिर बोकेर आँखामा सधैँ हिन्छु वन र पाखामा तिम्रै तस्बिर बोकेर आँखामा सधैँ हिन्छु वन र पाखामा तिम्रै तस्बिर बोकेर आँखामा मायासित भेट पनि भइगयो ज्योतिषीलाई हेराको झैँ भयो मायासित भेट पनि भइगयो ज्योतिषीलाई हेराको झैँ भयो मायासित भेट पनि भइगयो ज्योतिषीलाई हेराको झैँ भयो मायासित भेट पनि भइगयो ज्योतिषीलाई हेराको झैँ भयो मायासित भेट पनि भइगयो ज्योतिषीलाई हेराको झैँ भयो मायासित भेट हुनु रैछ र देब्रे आँखा गर्दै थ्यो फरफर मायासित भेट हुनु रैछ र देब्रे आँखा गर्दै थ्यो फरफर मायासित भेट हुनु रैछ र देब्रे आँखा गर्दै थ्यो फरफर मायासित भेट हुनु रैछ र देब्रे आँखा गर्दै थ्यो फरफर मायासित भेट हुनु रैछ र देब्रे आँखा गर्दै थ्यो फरफर साइतैमा टेकेछु पाइलो भेटेँ माया, यही लाग्यो रमाइलो साइतैमा टेकेछु पाइलो भेटेँ माया, यही लाग्यो रमाइलो साइतैमा टेकेछु पाइलो भेटेँ माया, यही लाग्यो रमाइलो साइतैमा टेकेछु पाइलो भेटेँ माया, यही लाग्यो रमाइलो साइतैमा टेकेछु पाइलो भेटेँ माया, यही लाग्यो रमाइलो मेरो पनि तिर्सना मेटियो ढुङ्गो खोज्दा देउता पो भेटियो मेरो पनि तिर्सना मेटियो ढुङ्गो खोज्दा देउता पो भेटियो मेरो पनि तिर्सना मेटियो ढुङ्गो खोज्दा देउता पो भेटियो मेरो पनि तिर्सना मेटियो ढुङ्गो खोज्दा देउता पो भेटियो मेरो पनि तिर्सना मेटियो ढुङ्गो खोज्दा देउता पो भेटियो
Writer(s): Bom Bahadur Karki Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out