Music Video

HAJARAU RAHARA(lyrics) --ANMOL GURUNG--(LYRICAL VIDEO)--AX lyrics--
Watch {trackName} music video by {artistName}

Featured In

Credits

COMPOSITION & LYRICS
Anmol Gurung
Anmol Gurung
Songwriter

Lyrics

सानैदेखि देखेको मैले कालेबुङ शहर हेर्दाहेर्दै बितिगए जोबन लहर हेर्दामा शीतल, चाँदी न पित्तल, मन उड्यो फरर डाँडा र काँडा, हावा र पानी, यही नै हो घर र? मनमा मेरो थियो, हजुर, हजारौँ रहर रमिता हेरी बसिरह्यो कालेबुङ शहर उड्ने जति चरी भन्छन्, "म भुईँमा हिँड्ने हो" तिमीलाई, सानी, पर्खिरहन्छु दुःख गरेर म तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर तिमीले साइनो बुझेनौ, सानी, मन रोयो धरर मनमा मेरो थियो, हजुर, हजारौँ रहर रमिता हेरी बसिरह्यो कालेबुङ शहर मैले त तिम्लाई माया गरेँ, छैन तिम्लाई कर जोसित तिम्ले जीवन बिताउँछौ, उसमै रहोस् भर म जहाँ गए पनि, राजै, एउटै हो संसार म जहाँ गए पनि, राजै, एउटै हो संसार मनमा मेरो थियो, हजुर, हजारौँ रहर रमिता हेरी बसिरह्यो कालेबुङ शहर मनमा मेरो थियो, हजुर, हजारौँ रहर रमिता हेरी बसिरह्यो कालेबुङ शहर
Writer(s): Anmol Gurung Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out