Music Video

Lalumai
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Bishnu Majhi
Bishnu Majhi
Performer
Sandip Neupane
Sandip Neupane
Performer
COMPOSITION & LYRICS
Shiva Hamal
Shiva Hamal
Composer

Lyrics

पिरतीले सताएर रुम् कि हाँसुम् भइच पिरतीले सताएर रुम् कि हाँसुम् भइच ए, सबले भन्छन् हाम्रो जोडी राधाकृष्णझैँ छ ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो माया बढ्यो, बरै, कलेजीको हिती तिम्रो माया बढ्यो, बरै, कलेजीको हिती ए, यही गालपारा पिरतीले पाऱ्यो फिटिफिटी ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन मेरो माया झलमल हिउँचुलीको हिउँझैँ मेरो माया झलमल हिउँचुलीको हिउँझैँ ए, जिन्दगी नै रित्तो राखी मुटु पैँचो दिऊँ झैँ ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन आजभोलि मुटु पनि चल्न थाल्यो दुई ताल आजभोलि मुटु पनि चल्न थाल्यो दुई ताल ए, भेट्दाखेरि हाँस्यो बोल्यो, छुटेपछि उही चाल ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन भेट हुँदा बोल्नै लाज, साथमा इष्टमित्र भेट हुँदा बोल्नै लाज, साथमा इष्टमित्र ए, नबोले नि पिरतीले जेल्यो भित्रभित्र ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन कैले खोज्दै लेकमा पुगेँ, कैले बेँसी झरेँ कैले खोज्दै लेकमा पुगेँ, कैले बेँसी झरेँ ए, आगो हो कि पानी माया? अलमल्लै परेँ ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन फूललाई पनि लाउँदो रैछ भमराको आस फूललाई पनि लाउँदो रैछ भमराको आस ए, मेरो मनको मझेरीमा बसे हुन्थ्यो बास ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन दोबाटोमा अल्झिएको जिन्दगानी मेरो दोबाटोमा अल्झिएको जिन्दगानी मेरो ए, साथ दिने तिमी आयौ, बल्ल कोल्टे फेरो ढाँटे भा मरिजाम् कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन (हाय) कहाँ गयो जुरेली, किन गीत गाउँदैन? तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन तिम्रो जति मोया त, लालुमै, किन होला कसैको लाउँदैन
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out