Music Video

Tungna Ko Dhun Ma | Indrajeet Mijar | Rahar | Superhit Nepali Movie Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Indrajeet Mizar
Indrajeet Mizar
Lead Vocals
COMPOSITION & LYRICS
Tulasi Ghimire
Tulasi Ghimire
Songwriter
Ranjit Gajamer
Ranjit Gajamer
Composer

Lyrics

हा-हा-हा, हा, आ-हा-हा-हा-हा हे-हे-हे-हे-हे, हे, हे टुङ्नाको धुनमा, डाँडापारि जूनमा टुङ्नाको धुनमा, डाँडापारि जूनमा मनचरी उड्यो मनै छोडेर, वनै छोडेर टुङ्नाको धुनमा, डाँडापारि जूनमा मनचरी उड्यो मनै छोडेर, वनै छोडेर हिउँदो-बर्खा, लेकबेँसी, भेडीगोठ चर्ने रनबन हो, कोसित गयो, आज किन मसितै छैन मेरो मन? बरालिने मन, डुली हिन्ने मन बरालिने मन, डुली हिन्ने मन बिरानो हुने मनै छोडेर, वनै छोडेर टुङ्नाको धुनमा, डाँडापारि जूनमा मनचरी उड्यो मनै छोडेर, वनै छोडेर सुनचाँदी किन्ला धनले, मीठो सपनी किन्दैन छिनेर जान्छ टुङ्नाको डोरी, मायाको डोरी छिन्दैन मायाले बाँध मनको चरी मायाले बाँध मनको चरी उडेर जाला मनै छोडेर, वनै छोडेर टुङ्नाको धुनमा, डाँडापारि जूनमा मनचरी उड्यो मनै छोडेर, वनै छोडेर हे-हे-हे-हे, हा-हा-हा-हा ला-ला-ला-ला, ला-ला-ला-ला-ला ला-ला-ला-ला, ला, ला, ला सानो-सानो पाठो भेडीको माउबिना हिन्दैन बालखैमा भेडीगोठ हिँडे आमाले चिन्छ कि चिन्दैन? आमाको माया, धमिलो छाया आमाको माया, धमिलो छाया सम्झेर ल्याउँदा आँसु बरर, हे, मनै छोडेर टुङ्नाको धुनमा, डाँडापारि जूनमा मनचरी उड्यो मनै छोडेर, वनै छोडेर मनै छोडेर, वनै छोडेर हे-हे-हे-हे-हे, hmm
Writer(s): Tulasi Ghimire Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out