Music Video

"तिमीले त हाेईन" Timle Ta Hoina - Bachhu Kailash | Lyrical Video | Superhit Nepali Song
Watch {trackName} music video by {artistName}

Featured In

Top Songs By Bachu Kailash

Credits

PERFORMING ARTISTS
Bachu Kailash
Bachu Kailash
Lead Vocals
COMPOSITION & LYRICS
Chhetra Pratap Adhikari
Chhetra Pratap Adhikari
Songwriter
Natikaji
Natikaji
Composer
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

तिमीले त हैन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन् मैले पनि हैन, मेरा आँखाहरुले तिम्रो लागि रोईसकेछन् तिमीले त हैन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन् तेसै-तेसै कस्तो गाढा, माया बसेको धुँदा पनि जाँदै नजाने तेसै-तेसै कस्तो गाढा, माया बसेको धुँदा पनि जाँदै नजाने माया भन्नु यस्तै हो कि, मलाई मात्रै यस्तो रुँदा पनि जाँदै नजाने तिमीले त हैन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन् मैले पनि हैन, मेरा आँखाहरुले तिम्रो लागि रोईसकेछन् एकोहोरो माया बोकी, के भनेर सोधौं मलाई पिर पर्नु पर्यो नि एकोहोरो माया बोकी, के भनेर सोधौं मलाई पिर पर्नु पर्यो नि सपनीमा त्यति गाढा, बिपनीमा टाढा यो मायाले गर्नु गर्यो नि तिमीले त हैन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन् मैले पनि हैन, मेरा आँखाहरुले तिम्रो लागि रोईसकेछन् तिमीले त हैन, तिम्रा भाकाहरुले मेरो मुटु छोई सकेछन्
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out