Music Video

Ustai Ustai Paani Bagne | Bhakta Raj Aacharya | Original Song
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bhakta Raj Aacharya
Bhakta Raj Aacharya
Lead Vocals
COMPOSITION & LYRICS
Bhakta Raj Aacharya
Bhakta Raj Aacharya
Composer
Kshetra Pratap Adhikari
Kshetra Pratap Adhikari
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

उस्तैउस्तै पानी बग्ने धेरै-धेरै खोला पाइन्छ तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ यो मन मेरो के-के भन्छ, तराई ठूलो पारौँ भन्छ यो मन मेरो के-के भन्छ, तराई ठूलो पारौँ भन्छ कहिले हिमाल उचालेर अझै माथि सारौँ भन्छ कहिले हिमाल उचालेर अझै माथि सारौँ भन्छ जसले जे-जे गाए पनि गीत गाइन्छ तर मलाई नेपालीको प्रीत चाहिन्छ हिमचुलीको जीत चाहिन्छ यो मन मेरो के-के भन्छ, कोशी कतै छेकौँ भन्छ यो मन मेरो के-के भन्छ, कोशी कतै छेकौँ भन्छ कहिले कलम खेतहरूमा खेतीबाली लेखौँ भन्छ कहिले कलम खेतहरूमा खेतीबाली लेखौँ भन्छ जसले जस्तो लाए पनि माया लाइन्छ तर मलाई मारुनीको माया चाहिन्छ हिमचुलीको छाया चाहिन्छ उस्तैउस्तै पानी बग्ने धेरै-धेरै खोला पाइन्छ तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ तर मलाई हिमचुलीको पानी बग्ने खोला चाहिन्छ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out