Lyrics

ए दिल, मलाई सुटुक्क भन् ए दिल, मलाई सुटुक्क भन् कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? जता हेरूँ हरियाली, हलचल छ मनभरि खुशियाली चञ्चल छ हो, जता हेरूँ हरियाली, हलचल छ मनभरि खुसियाली चञ्चल छ कतै चरीले गाउँछ, कतै हावा छमछमाउँछ कतै चरीले गाउँछ, कतै हावा छमछमाउँछ चरीको गीतले चोऱ्यो मन, कि कसैको प्रीतले चोऱ्यो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? जहाँ-जहाँ पाइला टेकूँ रोकिन्न आशा-इच्छा उड्न थाले छेकिन्न जहाँ-जहाँ पाइला टेकूँ रोकिन्न आशा-इच्छा उड्न थाले छेकिन्न कतै मायाको बस्ती, कतै-कतै अनौठो मस्ती कतै मायाको बस्ती, कतै-कतै अनौठो मस्ती मायालुपनले चोऱ्यो मन, कि वातावरणले चोऱ्यो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? ए दिल, मलाई सुटुक्क भन् ए दिल, मलाई सुटुक्क भन् कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन? कसले चोऱ्यो मेरो मन?
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out