Listen to Aankha Ma Aaune Sapani (feat. Ekdev Limbu) [Female Version] by Sunita Thegim

Aankha Ma Aaune Sapani (feat. Ekdev Limbu) [Female Version]

Sunita Thegim

Pop

1,649 Shazams

Music Video

Sunita Thegim-Aankha Ma Aaune Sapani Official MV (Female Version) ft.Paul Shah & Malika Mahat |
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Sunita Thegim
Sunita Thegim
Performer
Ekdev Limbu
Ekdev Limbu
Music Director
Beyond
Beyond
Music Director
COMPOSITION & LYRICS
Ekdev Limbu
Ekdev Limbu
Songwriter
Beyond
Beyond
Composer
PRODUCTION & ENGINEERING
Ekdev Limbu
Ekdev Limbu
Producer
Beyond
Beyond
Producer

Lyrics

कुराहरू दबिएर सबै मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ आँखामा आउने यो सपना पूरा गराउने चाहना छ आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि? आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि? किन-किन लाग्छ प्राणै सिद्ध्यो किन लाग्छ मन डरले थिच्यो? लुकीलुकी तिम्रो हाँसोमा एक छिन, दुई छिन, दिनै बित्यो खै, कहिले बुझ्ने होला घरबार तिम्रो नै आसै, अरू को छ र? मायाको छापै लागोस् भाग्यमा बेन्ड बजाई घुमाइदिनू सहर कुराहरू दबिएर सबै मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै कम लाग्छ कुराहरू दबिएर सबै मेरो, मेरो मनमा छ भन्नु अघि लेखे पनि शब्द सबै, सबै कम लाग्छ कान्छालाई पाउने यो आसैमा दिनहरू यसै ढल्दै छ आँखामा आउने यो सपना पूरा गराउने चाहना छ आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि? आँखामा आउने सपनी कहिले पो पूरा हुन्छ नि? मनले खाको कान्छाले कहिले पो माया लाउँछ नि?
Writer(s): Beyond, Ekdev Limbu Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out