Music Video

Bhulne Nagara
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Sarmila Gurung
Sarmila Gurung
Lead Vocals
Samkar GM
Samkar GM
Performer
COMPOSITION & LYRICS
Samkar GM
Samkar GM
Composer
Mohan GM
Mohan GM
Songwriter
Mohan Gharti Magar
Mohan Gharti Magar
Lyrics

Lyrics

हिजोआज सम्झना प्यारो भो, सम्झना प्यारो भो सानु, आजभोलि भेट्न नि गाह्रो भो घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सम्झना प्यारो भो, सम्झना प्यारो भो सानु, आजभोलि भेट्न नि गाह्रो भो घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सानु, हितैको मायालाई भुल्ने नगर तिम्ले पनि सम्झना गरे त, सम्झना गरे त सानु, हुन्थ्यो भेट मेरो भर परे त घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सम्झना गरे त, सम्झना गरे त सानु, हुन्थ्यो भेट मेरो भर परे त घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सानु, हितैको मायालाई भुल्ने नगर भेट्न भनी बेसीमा झर्दा त, बेसीमा झर्दा त सानु, हुन्न भन्थ्यौ म कुरा गर्दा त घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर बेसीमा झर्दा त, बेसीमा झर्दा त सानु, हुन्न भन्थ्यौ म कुरा गर्दा त घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सानु, हितैको मायालाई भुल्ने नगर तिमीसँग केही कुरा भन्छु नि, केही कुरा भन्छु नि सानु, तिम्ले भने जे पनि मान्छु नि घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर केही कुरा भन्छु नि, केही कुरा भन्छु नि सानु, तिम्ले भने जे पनि मान्छु नि घुम्दै आयो फूलमा भमरा सानु, हितैको मायालाई भुल्ने नगर सानु, हितैको मायालाई भुल्ने नगर
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out