Lyrics

घाँसै काटौ दुई खोलि दोभान, दुई खोलि दोभान हाँसी खेली बिताउला जोबन तान्सिन घमाइलो जता निरमाया उतै रमाइलो दुई खोलि दोभान हाँसी खेली बिताउला जोबन तान्सिन घमाइलो जता निरमाया उतै रमाइलो बेनी है घाटको लाम्चो नि डुंगा सुन मया पानिमा सलल तान्सिन घमाइलो नदेखी माया कोहो नि कोहो सुन मया देखि मया झलल तन्सिन घमाइलो जता निरमया उतै रमाइलो अघि मया हासी र लाउलि पछि ठक्कर खाँदा पो चाल पाउलि तान्सिन खसेउलि जोबन साँचेर कति बसौली हासी र लाउलि पछि ठक्कर खाँदा पो चाल पाउलि तान्सिन खसेउलि जोबन साँचेर कति बसौली रिमि र झिमि अ पानि पर्यो नि सुन मया कटुसे बनैमा तान्सिन खसेउलि नदेखी माया कोहो नि कोहो सुन माया देखि माया झलल तान्सिन खसेउलि जोबन साँचेर कति बसौली तिम्रो मया छ एका तिर ब्यर्थै मया बिछ्याउछौ म तिर तान्सिन खसेउलि जोबन साँचेर कति बसौली छ एका तिर ब्यर्थै मया बिछ्याउछौ म तिर तान्सिन खसेउलि जोबन साँचेर कति बसौली धानको बालो हरियो भयो नि सुन मया पिपलु छायाले तान्सिन घमाइलो मौरी घुम्छ रसको निहुँ ले सुन मया म घुम्छु मयाले तान्सिन घमाइलो जता निरमाया उतै रमाइलो धानको बालो मस्याने जेलीको धान्नै जोबन बयेली खेलेको तान्सिन घमाइलो जता निरमाया उतै रमाइलो मस्याने जेलीको धान्नै जोबन बयेली खेलेको तान्सिन घमाइलो जता निरमाया उतै रमाइलो जता निरमाया उतै रमाइलो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out