Music Video

Khai Ta Haseko?
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Prakash Parajuli
Prakash Parajuli
Performer
Asmita Adhikari
Asmita Adhikari
Performer
COMPOSITION & LYRICS
Prakash Parajuli
Prakash Parajuli
Composer

Lyrics

गाउँको बाटो भिरालो, मलाई तिम्रै पिरालो आउँदा आउँदै ढिलो भो, खै त हाँसेको? गाउँको बाटो भिरालो, मलाई तिम्रै पिरालो आउँदा आउँदै ढिलो भो, खै त हाँसेको? ए, नभुले है सान्नानी मुटु गाँसेको नभुले है सान्नानी मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको दिलको डुङ्गा तरेन, फकाई रहन परेन मायाले मन जितेर, खै त हाँसेको? दिलको डुङ्गा तरेन, फकाई रहन परेन मायाले मन जितेर, खै त हाँसेको? ओए, नभूले है साइँला दाई मुटु गाँसेको नभूले है साइँला दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको नभुले है साइँलो दाई मुटु गाँसेको रिसाई रहन जानिछौ, वचनैले हानिछौ कर्के नजर लाएर खै त हाँसेको? रिसाई रहन जानिछौ, वचनैले हानिछौ कर्के नजर लाएर खै त हाँसेको? ओए,नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको मनमा रहर बोकेर, लाजले ओठ टोकेर आउँदा तिम्रो आडैमा, खै त हाँसेको? मनमा रहर बोकेर, लाजले ओठ टोकेर आउँदा तिम्रो आडैमा, खै त हाँसेको? ओए, नभूले है साइँलो दाई मुटु गाँसेको नभूले है साइँलो दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको, है नभुले है साइँलो दाई मुटु गाँसेको लाली powder घसौली, घाम तापेर बसौली मनको कुरा बुझेर खै त हाँसेको? (आ है) लाली powder घसौली, घाम तापेर बसौली मनको कुरा बुझेर खै त हाँसेको? ओए,नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको तिमी राजा बनौला, मलाई रानी भनौला मुटुमा राज गरेर खै त हाँसेको? (आ है) तिमी राजा बनौला, मलाई रानी भनौला मुटुमा राज गरेर खै त हाँसेको? ओए, नभूले है साइँलो दाई मुटु गाँसेको नभूले है साइँलो दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको, है नभुले है साइँलो दाई मुटु गाँसेको मैले तिम्लाई फकाउनी, तिम्ले खाना पकाउनी खाम्ला सँगै बसेर, खै त हाँसेको? (आ है) मैले तिम्लाई फकाउनी, तिम्ले खाना पकाउनी खाम्ला सँगै बसेर, खै त हाँसेको? ओए,नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको रानी महल चाइँदैन, धोका दिन पाइँदैन आफै बुझ नक्कले, खै त हाँसेको? (आ है) रानी महल चाइँदैन, धोका दिन पाइँदैन आफै बुझ नक्कले, खै त हाँसेको? ओए, नभूले है साइँलो दाई मुटु गाँसेको नभूले है साइँलो दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको, है नभुले है साइँलो दाई मुटु गाँसेको आँखा-आँखा हेरौँला, अँगालोमा बेरौँला हुन्छ भने मायाले खै त हाँसेको? (आ है) आँखा-आँखा हेरौँला, अँगालोमा बेरौँला हुन्छ भने मायाले खै त हाँसेको? ओए,नभुले है सान्नानी, ओ, मुटु गाँसेको (आ हा) नभुले है सान्नानी, ओ, मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको हात समाउँदै जाउँला नी, वाचा-कसम खाउँला नी देउरालीलाई ढोगेर खोई त हाँसेको? (आ है) हात समाउँदै जाउँला नी, वाचा-कसम खाउँला नी देउरालीलाई ढोगेर खोई त हाँसेको? ओए, नभूले है साइँलो दाई मुटु गाँसेको (आ है) नभूले है साइँलो दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको, है नभुले है साइँलो दाई मुटु गाँसेको बाउ-आमालाई नाम भन, म उसैलाई पाम भन आउँला डोली लिएर, खोई त हाँसेको? (आ है) बाउ-आमालाई नाम भन, म उसैलाई पाम भन आउँला डोली लिएर, खोई त हाँसेको? ओए,नभुले है सान्नानी, ओ, मुटु गाँसेको (आ हा) नभुले है सान्नानी, ओ, मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है सान्नानी, ओ, मुटु गाँसेको नभुले है सान्नानी, ओ, मुटु गाँसेको ऐना सँग सैना भो, लाली-जोवन बैना भो झुट बोलीको हैन भो, खै त हाँसेको? (आ है) ऐना सँग सैना भो, लाली-जोवन बैना भो झुट बोलीको हैन भो, खै त हाँसेको? ओए, नभूले है साइँलो दाई मुटु गाँसेको (आ है) नभूले है साइँलो दाई मुटु गाँसेको ए, खै त हाँसेको, खै त हाँसेको? नभुले है साइँलो दाई मुटु गाँसेको, है नभुले है साइँलो दाई मुटु गाँसेको
Writer(s): Prakash Parajuli Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out