Music Video

Maya Bichhattai
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Zimbey Rai
Zimbey Rai
Performer
Pratap Das
Pratap Das
Performer
Prabisha Adhikari
Prabisha Adhikari
Performer
COMPOSITION & LYRICS
Zimbey Rai
Zimbey Rai
Composer
PRODUCTION & ENGINEERING
Zimbey Rai
Zimbey Rai
Producer

Lyrics

सँगसँगै पीडा साटी जीवन काटौँला सुख र दुःख दुवै बाँडी जोबन साटौँला Hmm, सँगसँगै पीडा साटी जीवन काटौँला सुख र दुःख दुवै बाँडी जोबन साटौँला दुई पलको जिन्दगानी फूलझैँ फुलौँला नुनलाई त के थाहा भो, चिनीझैँ घुलौँला तिम्रै पीर लाउँछ नि, उधुम याद आउँछ नि तिम्रै माया लाउँछ नि, उधुम माया लाउँछ नि फुटेको कर्म सजाएर बाँच्न सिकौँला झिसमिसेमै याद गरी हाँस्न सिकौँला फुटेको कर्म सजाएर बाँच्न सिकौँला झिसमिसेमै याद गरी हाँस्न सिकौँला केलाई चाहियो हिरा र मोती तिमीलाई पाएसी घामको त के चाहा भो, जूनलाई पाएसी तिम्रै पीर लाउँछ नि, उधुम याद आउँछ नि तिम्रै माया लाउँछ नि, उधुम माया लाउँछ नि लै-लै, लै-लै, लै, लै लै-लै, लै-लै, लै लै-लै, लै-लै, लै, लै लै-लै, लै-लै, लै हाम्रो पनि छुटै एक संसार होला जीवन सुन्दर बनाउने एक बहार होला हाम्रो पनि छुटै एक संसार होला जीवन सुन्दर बनाउने एक बहार होला मैना चरी चिच्याए होलान् साँझ परेसी दुनियाँ बेग्लै लाग्दै छ तिम्ले साथ दिएसी तिम्रै पीर लाउँछ नि, उधुम याद आउँछ नि तिम्रै माया लाउँछ नि, उधुम माया लाउँछ नि पाको आयु बिताउँला सँगै जिएर छोटो लागे अर्को जीवन आउँला लिएर पाको आयु बिताउँला सँगै जिएर छोटो लागे अर्को जीवन आउँला लिएर प्रेमको एक उदाहरण तिमीलाई बनाउँला यसरी नै हाँसीखुसी जीवन कटाउँला तिम्रै पीर लाउँछ नि, उधुम याद आउँछ नि तिम्रै माया लाउँछ नि, उधुम माया लाउँछ नि दैव नलागोस् हाम्रो चोखो मयामा रहनेछु सधैँ तिम्रो दायाँ र बायाँमा लाग्छ बिछट्टै, माया लाग्छ बिछट्टै लाग्छ बिछट्टै, माया लाग्छ बिछट्टै
Writer(s): Zimbey Rai Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out