Lyrics

ए साइँली, आऊ न माया लाउन सुटुक्कै ए साइँला, बा-आमाले मार्छन् भुतुक्कै ए साइँली, आऊ न माया लाउन सुटुक्कै ए साइँला, बा-आमाले मार्छन् भुतुक्कै ए साइँली, मिर्मिरेमै जाउँला भागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर ए साइँली, आऊ न माया लाउन सुटुक्कै ए साइँली, सबै काम छोडेर आको फकाउन, हो ए साइँला, त्यति सरल कहाँ छ र माया लगाउन? हो ए साइँली, बुझ न हो, जिद्धी नगर ए साइँला, पर्ख न हो, ढिपी नगर ए साइँली, मिर्मिरेमै जाउँला भागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर ए साइँली, तिम्रो-मेरो बेग्लै संसार बनाउँला, हो ए साइँला, केही दिन सोचेर टुङ्गो लगाउँला, हो ए साइँली, चौतारीमा पर्खिरहुँला ए साइँला, तिम्रो गनगन क्यारी सहुँला? ए साइँली, मिर्मिरेमै जाउँला भागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर ए साइँला, हिम्मत भए लैजाऊ मागेर
Writer(s): Lekhu Sahayatri Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out