Music Video

Deepak Bajracharya - Ritu
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Deepak Bajracharya
Deepak Bajracharya
Performer
COMPOSITION & LYRICS
Deepak Bajracharya
Deepak Bajracharya
Songwriter

Lyrics

फर्केर आउने छैन, म कुनै ऋतु होइन मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी फर्केर आउने छैन, म कुनै ऋतु होइन मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन मेरो विश्वास छैन, म आउँछु आउँदिन मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी कसैको माया पाउन अति नै गाह्रो हुन्छ सजिलै माया पाउन कहिल्यै सकिँदैन मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी फर्केर आउने छैन, म कुनै ऋतु होइन मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी फर्केर आउने छैन, म कुनै ऋतु होइन मेरो आस नगर, बित्ला है तिम्रो जिन्दगी माया दुईतर्फी हुन्छ, एकोहोरो हुँदैन मेरो विश्वास छैन, म आउँछु आउँदिन मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी कसैको माया पाउन अति नै गाह्रो हुन्छ सजिलै माया पाउन कहिल्यै सकिँदैन मेरो भावलाई बुझ, बित्ला है तिम्रो जिन्दगी
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out