Lyrics

सम्झी गई बेसरी झन् छोयाका तेरा गालामा बाँधिराखे मेरो माया तै तेरा चुन्नीका तालमा सम्झी गई बेसरी झन् छोयाका तेरा गालामा बाँधिराखे मेरो माया तै तेरा चुन्नीका तालमा बारुले कम्मर भाँच न, भाँच नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच हो, नाच, बसन्ती, नाच, नाच, नाच न नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच बगैँचाका फूलसरि डाली भो मेरो माया तेरा लागि जाली भो बगैँचाका फूलसरि डाली भो मेरो माया तेरा लागि जाली भो तिमी नहुँदा यो जीवन खाली, खाली, खाली भो बारुले कम्मर भाँच न, भाँच नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच हो, नाच, बसन्ती, नाच, नाच, नाच न नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच नयाँ जीवन सजाउन आँटिछ्यौ सुनचाँदीमा मनमुटु साटिछ्यौ नयाँ जीवन सजाउन आँटिछ्यौ सुनचाँदीमा मनमुटु साटिछ्यौ सँगै जिउने वाचाकसम तिम्ले पनि खाकी थ्यौ बारुले कम्मर भाँच न, भाँच नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच हो, नाच, बसन्ती, नाच, नाच, नाच न नाच, बसन्ती, छमछम नाच नाच, बसन्ती, छमछम नाच
Writer(s): Deepak Sangam Bc Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out