Featured In

Credits

PERFORMING ARTISTS
Uttam chettri
Uttam chettri
Performer
COMPOSITION & LYRICS
Uttam chettri
Uttam chettri
Songwriter

Lyrics

सुन हेरी बस्छु कालो आकाशैमा खोजि बस्छु म खसेको तारा मांग्नेह तिम्रो साथ छ मेरो एउटाई इच्छा तारा हेरी बस्दैछु म हर रात सुन हेरी बस्छु कालो आकाशैमा खोजि बस्छु म खसेको तारा मांग्नेह तिम्रो साथ छ मेरो एउटाई इच्छा तारा हेरी बस्दैछु म हर रात सुनी देउ मेरो हरेक कुरा बुझी देउ न मेरो मनको इच्छा साथ तिम्रो खाचो भो मलाई होसै उडाई हराई जान्छौ कतै तिमीलाई भुल्न गारोभो मलाई सुनी देउ न मेरो यो कुरालाई बुझ तिमी मात्रै हो मेरो एउटाई इच्छा रहर बनेउ तिमी मेरो अब साथ तिम्रो पाए हुन्छु म खुसी सदा अनि खुसी राख्छु म तिमीलाई सदा सुनी देउ मेरो हरेक कुरा बुझी देउ न मेरो मनको इच्छा साथ तिम्रो खाचो भो मलाई होसै उडाई हराई जान्छौ कतै तिमीलाई भुल्न गारोभो मलाई सुनी देउ न मेरो यो कुरालाई सुन न सुन न सुन न सुन न सुन न सुन न
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out