Featured In

Credits

PERFORMING ARTISTS
Prem Pariyar
Prem Pariyar
Playback Singer
Drip Chamling
Drip Chamling
Playback Singer
Mahesh Khadka
Mahesh Khadka
Music Director
COMPOSITION & LYRICS
Drip Chamling
Drip Chamling
Lyrics
Mahesh Khadka
Mahesh Khadka
Composer
Kiran Kadel
Kiran Kadel
Composer
PRODUCTION & ENGINEERING
Mahesh Khadka
Mahesh Khadka
Producer
Kiran Kadel
Kiran Kadel
Producer

Lyrics

म त सानो गाउँको मान्छे म त सानै घरमा बस्थे म त सानो गाउँको मान्छे म त सानै घरमा बस्थे दिनु भो माया मलाई दिनु भो माया मलाई माया दिने जतिलाई जय जय होस् नमस्ते हो... जय जय होस् नमस्ते थिएन शिखर टेक्ने आशा थिएनन् गगन चुम्ने सपना थिएन शिखर टेक्ने आशा थिएनन् गगन चुम्ने सपना म त कोइलीसँगै गाउँथे एकान्तमा तपाईँहरू नै त हो नि हात दिने आफ्ना हो ... हात दिने आफ्ना म त सानो गाउँको मान्छे म त सानै घरमा बस्थे हो... हे ... हा... हुँ... सुन्दर भविष्य देख्दै सारेँ बसाइँ मेरो सुन्दर भविष्य देख्दै सारेँ बसाइँ मेरो प्रकृतिको काखमा खेल्ने सुनसानमा त्यो इच्छा सधैँ सधैँ मर्दैन मनमा मेरो हो ... मर्दैन मनमा मेरो म त सानो गाउँको मान्छे म त सानै घरमा बस्थे दिनु भो माया मलाई दिनु भो माया मलाई माया दिने जतिलाई जय जय होस् नमस्ते हो... जय जय होस् नमस्ते जय जय होस् नमस्ते जय जय होस् नमस्ते जय जय होस् नमस्ते
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out