Music Video

Kahile kahi | Sugam Pokharel & Mausami gurung | new Nepali song 2016
Watch {trackName} music video by {artistName}

Credits

PERFORMING ARTISTS
Mausami Gurung
Mausami Gurung
Playback Singer
Sugam Pokharel
Sugam Pokharel
Playback Singer
COMPOSITION & LYRICS
Sugam Pokharel
Sugam Pokharel
Composer
Bhupendra Khadka
Bhupendra Khadka
Lyrics
PRODUCTION & ENGINEERING
Sugam Pokharel
Sugam Pokharel
Producer

Lyrics

कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ पोखिएर तिम्रै सामु आफै रित्तिऊँ भन्छ कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ पोखिएर तिम्रै सामु आफै रित्तिऊँ भन्छ अब, आशा छ हृदय साट्ने प्रेमको बन्धन कस्ने आधाआधी माया साटेर तिमीसँगै जिउने, तिमीसँगै मर्ने मलाई डुब्न देऊ (डुब्न देऊ) मलाई रम्न देऊ (रम्न देऊ) यी पलहरूमा बिन्ती कसैले नबिउँझाऊ मलाई पुग्न देऊ (पुग्न देऊ) मलाई साँच्न देऊ (साँच्न देऊ) यो सपना हाम्रो अनन्त सम्म पुर्याऔँ कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ पोखिएर तिम्रै सामु आफै रित्तिऊँ भन्छ, हो मुस्कान त्यो अधरको मलाई मीठो लाग्छ मुहरको कान्ति तिम्रो मलाई निको लाग्छ म पनि तिम्रो विश्वासमा हराएँ रूपरङ्ग सबै बिर्सिएँ तिमीलाई मन पराएँ आशा छ हृदय साट्ने प्रेमको बन्धन कस्ने आधाआधी माया साटेर तिमीसँगै जिउने, तिमीसँगै मर्ने मलाई डुब्न देऊ (डुब्न देऊ) मलाई रम्न देऊ (रम्न देऊ) यी पलहरूमा बिन्ती कसैले नबिउँझाऊ मलाई पुग्न देऊ (पुग्न देऊ) मलाई साँच्न देऊ (साँच्न देऊ) यो सपना हाम्रो अनन्त सम्म पुर्याऔँ कहिलेकाहीँ मन मेरो आकाश छुन खोज्छ पोखिएर तिम्रै सामु आफै रित्तिऊँ भन्छ, ओ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out