Music Video

Hamro Prem Ko Katha
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Karna Das
Karna Das
Performer
COMPOSITION & LYRICS
Tika Bhandari
Tika Bhandari
Composer
Chandra Prasai
Chandra Prasai
Lyrics

Lyrics

हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु त्यही प्रेमको निशानी तिमीलाई सुम्पी जाँदै छु टाढा, धेरै टाढा, तिमीबाट टाढा हुँदै छु तिमीबाट टाढा हुँदै छु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु आजदेखि बन्द गर्दै छु तिम्रा सबै यादहरू बिर्सी जाँदै छु भुलिदिन्छु सँगसँगै बिताएका पलहरू तिम्रा सबै यादहरू बिर्सी जाँदै छु भुलिदिन्छु सँगसँगै बिताएका पलहरू गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दै छु गन्तव्य नै थाहै नपाई एक्लै हिँड्दै छु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु आजदेखि बन्द गर्दै छु माफी देऊ, प्रिय, मलाई, बिदा माग्दै छु सडकको धूलोसरि बढारिँदै छु माफी देऊ, प्रिय, मलाई, बिदा माग्दै छु सडकको धूलोसरि बढारिँदै छु हावासँगै रुमली उडी जाँदै छु हावासँगै रुमली उडी जाँदै छु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु त्यही प्रेमको निशानी तिमीलाई सुम्पी जाँदै छु टाढा, धेरै टाढा, तिमीबाट टाढा हुँदै छु तिमीबाट टाढा हुँदै छु हाम्रो प्रेमको कथा आजदेखि बन्द गर्दै छु आजदेखि बन्द गर्दै छु आजदेखि बन्द गर्दै छु आजदेखि बन्द गर्दै छु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out