Lyrics

बिर्सनेलाई सम्झेर रुँदै छु तिम्रै कारण मै बर्बाद हुँदै छु आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ बिर्सनेलाई सम्झेर रुँदै छु तिम्रै कारण मै बर्बाद हुँदै छु आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई रोजेँ, जो मेरो हैन कहिल्यै मेरो हुन नि सक्दैन आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई रोजेँ, जो मेरो हैन कहिल्यै मेरो हुन नि सक्दैन आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसैबाट हुँदै छ धोका जसलाई पाउन गुमाएँ सबथोक आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसैबाट हुँदै छ धोका जसलाई पाउन गुमाएँ सबथोक आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ सम्झेँ माया अमृत हौ भनी अहिले जिउँदै जलायौ विष पनि आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ सम्झेँ माया अमृत हौ भनी अहिले जिउँदै जलायौ विष पनि आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई मेरो माया नै लाछैन म लाटिलाई त्यति नि थाहा छैन आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ उसलाई मेरो माया नै लाछैन म लाटिलाई त्यति नि थाहा छैन आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ परे पनि पागल भोई हिन्न तर मेरी सनुलाई दोष दिन्न आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ परे पनि पागल भोई हिन्न तर मेरी सनुलाई दोष दिन्न आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ सँगै बाँच्ने खाको हो कसम त छुट्टिएर कति दिन बसम त? आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ सँगै बाँच्ने खाको हो कसम त छुट्टिएर कति दिन बसम त? आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ बन्न रैछ आँसुको धनी कहिल्यै राम्रो देखिनँ सपनी आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ बन्न रैछ आँसुको धनी कहिल्यै राम्रो देखिनँ सपनी आकाशैमा जून छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ रोको देख्ने आकाशैमा जून छ यो मायाले तड्पाउँछ, थाहा छ तर उनलाई सम्झे मन रुन्छ
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out