Credits

PERFORMING ARTISTS
Bimal Raj Chhetri
Bimal Raj Chhetri
Performer
Anju Panta
Anju Panta
Performer
COMPOSITION & LYRICS
Ek Narayan Bhandari
Ek Narayan Bhandari
Composer

Lyrics

रुमालैमा छ मन्द मन्द, कपूर हैन मयाको सुगन्ध, बुट्टे रुमाल रुमालैमा छ मन्द मन्द, कपूर हैन मयाको सुगन्ध, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो देख्नलाई त छ सानो-तीनो, मुटु भन्दा प्यारो छ यो चिनो, बुट्टे रुमाल देख्नलाई त छ सानो-तीनो, मुटु भन्दा प्यारो छ यो चिनो, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो तिमीले ओड्ने दोसल्ला म भए, यही सोँचेर बिताउँछु समय, बुट्टे रुमाल तिमीले ओड्ने दोसल्ला म भए, यही सोँचेर बिताउँछु समय, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो सोच सोच, सोच्नलाई छेकिन्न, जे सोचेनी आँखाले देखिन्न, बुट्टे रुमाल सोच सोच, सोच्नलाई छेकिन्न, जे सोचेनी आँखाले देखिन्न, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो धेरै गर्यौँ उपहार साटासाट, जोबन साटी भागौँ की रातारात? बुट्टे रुमाल धेरै गर्यौँ उपहार साटासाट, जोबन साटी भागौँ की रातारात? बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो भोलि पनि भेट हुन आउनु, मान्न सक्छु कर गरी फकाउनु, बुट्टे रुमाल भोलि पनि भेट हुन आउनु, मान्न सक्छु कर गरी फकाउनु, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो आजै घाम अस्ताए छिटो, छुट्नु पर्दा लाग्छ नी नमिठो, बुट्टे रुमाल आजै घाम अस्ताए छिटो, छुट्नु पर्दा लाग्छ नी नमिठो, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो मिठो हुन्छ, कति हो कति, पुर्याई पुर्याई लाएको पिरती, बुट्टे रुमाल मिठो हुन्छ, कति हो कति, पुर्याई पुर्याई लाएको पिरती, बुट्टे रुमाल तिमीले दिएको बुट्टे रुमाल सम्झना, हेरिरहुँ, हेरिरहुँ, हेरिरहुँ लाग्यो सुत्दा पनि रातिमा, चट्ट मेरो घाँटीमा बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो, बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो बेरिरहुँ, बेरिरहुँ, बेरिरहुँ लाग्यो
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out