Music Video

Parana Parana
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Ashish Aviral
Ashish Aviral
Performer
Anju Panta
Anju Panta
Lead Vocals
COMPOSITION & LYRICS
Ashish Aviral
Ashish Aviral
Arranger
Anand Adhikari
Anand Adhikari
Songwriter

Lyrics

संसार यस्तै रैछ पराणै संसार यस्तै रैछ पराणै संसार यस्तै रैछ पराणै ताम्रो पत्र कोरे मैले शिलालेख ठोके पिरिमका तिम्रा महिमा आफ्नै दिलमा खोपे तन पनि तिम्रै नाउ, मनै तिम्रै नाउ तमसुक्कै गरिदिएँ धनै तिम्रै नाउ आफ्नो मन त, ए, आफ्नो मन त ए, आफ्नो मन त मायामा धाई रहनी ए, मायाको मन ढुङ्गैमा जाई रहनी ए, मेरो मन त अर्कैको भैराछ ए, बिनासित्ती यो केटो धाईराछ ओ-हो, पराण-पराण संसार यस्तै रैछ पराण (संसार यस्तै रैछ) ओ-हो, पराण-पराण संसार यस्तै रैछ पराण ए, पराण-पराण संसार यस्तै रैछ पराण घट-घट पानी पिएँ, फाट-फाट छारेँ तिमीसँग बोलेहाँसे मन त उतै पारेँ Hm, लेको लागि लु लागि, ज्यान माटो माथि ए, सयौं जुनी तिमीलाई राख्छु दिलकै पातो माथि (दिलकै पातो माथि, दिलकै पातो माथि) व्यर्थै माया, ए, व्यर्थै माया ए, व्यर्थै माया नबुन झ्याली त ए, एउटा हातले बज्दैन ताली त ओ-हो, पराण-पराण संसार यस्तै रैछ पराणै (संसार यस्तै रैछ) ओ-हो, पराण-पराण संसार यस्तै रैछ पराण Hm, वारी वन पारि वन, मजुरको ताती ए, झल्को तिम्रै मात्र आउछ दिन होस् या राती भुलु-भुलु गरि बग्छ झरुवाको पानी पानी हैन, चोखो माया पटुवाले खानि (पटुवाले खानि, पटुवाले खानि) Hm, आफ्नो मन त, ए, आफ्नो मन त ए, आफ्नो मन त मायामा धाई रहनी ए, मायाको मन ढुङ्गैमा जाई रहनी ओ-हो, पराण-पराण संसार यस्तै रैछ पराण (संसार यस्तै रैछ) ए-हे, पराण-पराण संसार यस्तै रैछ पराणै हे-हे, पराण-पराण संसार यस्तै रैछ पराण ओ-हो, हो-हो, पराण-पराण संसार यस्तै रैछ पराण
Writer(s): Anand Adhikari, Ashish Aviral Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out