Lyrics

मालिङ्गो काटि नि लै लै, बिनायो बाजा मालिङ्गो काटि नि लै लै, बिनायो बाजा कर्दैले कपेर, ए नि हजुर... कर्दैले कपेर, ए नि हजुर... भेटघाटै हुँदा नि लै लै, बोलचालै भयो भेटघाटै हुँदा नि लै लै, बोलचालै भयो लाँऊ माया हासेर, ए नि हजुर... लाँऊ माया हासेर, ए नि हजुर... तिरतिरे धाराको लै लै, पानी खाँदा नी तिरतिरे धाराको लै लै, पानी खाँदा नी मेटिन्न तिर्सना, ए नि हजुर... मेटिन्न तिर्सना, ए नि हजुर... लाई सके पछि नि लै लै, सकिन्न होला लाई सके पछि नि लै लै, सकिन्न होला मायाँलाई बिर्सन, ए नि हजुर... मायाँलाई बिर्सन, ए नि हजुर... हरियो पाखा नि लै लै, गाईको चरन हरियो पाखा नि लै लै, गाईको चरन रानि वन चरिलाई, ए नि हजुर... रानि वन चरिलाई, ए नि हजुर... नलाउनु मायाँ नि लै लै, लाइसके पछि नलाउनु मायाँ नि लै लै, लाइसके पछि यो जिवन भरिलाई, ए नि हजुर... यो जिवन भरिलाई, ए नि हजुर... संजोगले गर्दानी लै लै, भेट भयो यहाँ संजोगले गर्दानी लै लै, भेट भयो यहाँ भोलि का पुगिन्छ, ए नि हजुर... भोलि का पुगिन्छ, ए नि हजुर... बाहिरको मनले नि लैलै कहाँ हुन्छ माया बाहिरको मनले नि लैलै कहाँ हुन्छ माया भित्रि मन चाहिन्छ, ए नि हजुर... भित्रि मन चाहिन्छ, ए नि हजुर... गोठाला दाईले नि लै लै, घाँसैमा काट्यो गोठाला दाईले नि लै लै, घाँसैमा काट्यो टुप्पैमा छासेर, ए नि हजुर... टुप्पैमा छासेर, ए नि हजुर... एक चोटि आउँछ नि लै लै, अल्लारे बैँस एक चोटि आउँछ नि लै लै, अल्लारे बैँस के गर्छौ साचेर, ए नि हजुर... के गर्छौ साचेर, ए नि हजुर... असारे मैनामा लै लै रोपेको धान असारे मैनामा लै लै रोपेको धान मंसिरमा काटैला, ए नि हजुर... मंसिरमा काटैला, ए नि हजुर... परन्तु सम्म नि लै लै, के हुन्छ कोनी? परन्तु सम्म नि लै लै, के हुन्छ कोनी? उहि बेला सोचौला, ए नि हजुर... उहि बेला सोचौला, ए नि हजुर... के गर्छौ साचेर, ए नि हजुर... उहि बेला सोचौला, ए नि हजुर... के गर्छौ साचेर, ए नि हजुर... उहि बेला सोचौला, ए नि हजुर...
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Music
instagramSharePathic_arrow_out