Lyrics

ए काली पनि देखें मैले गोरी पनि देखें मैले भए भरकी गाउँघरकी छोरी देखें तर यो आज मैले के देखेँ के देखेँ के देख्यौ? ससुराकी छोरी पाँच गोरी देखेँ तर यो आज मैले के देखेँ के देखेँ ससुराकी छोरी पाँच गोरी देखेँ काले पनि देखें मैले गोरे पनि देखें मैले भए भरका गाउँघरका सारा छोरा देखें तर यो आज मैले के देखेँ के देखेँ भएभरको बेकारी यहीं देखें तर यो आज मैले के देखेँ के देखेँ भएभरको बेकारी यहीं देखें हेर बैनी लड्न लाग्यो भर दिउँ कि भनेजस्तो घर भाको बर दिउँ कि हेर बैनी लड्न लाग्यो भर दिउँ कि भनेजस्तो घर भाको बर दिउँ कि जाउ दाइ हेरि आउ मुख ऐनामा जाउ दाइ हेरि आउ मुख ऐनामा ओखरजस्तो अनुहारले ... पाइन्न दाजै केटी पाइन्न काली पनि देखें मैले गोरी पनि देखें मैले भए भरकी गाउँघरकी छोरी देखें तर यो आज मैले के देखेँ के देखेँ ससुराकी छोरी पाँच गोरी देखेँ तर यो आज मैले के देखेँ के देखेँ भएभरको बेकारी यहीं देखें आज साइत पारी घरबाट हिड्यौं कि मर्दसित भेट भयो बल्ल चिन्यौ कि आज साइत पारी घरबाट हिड्यौं कि मर्दसित भेट भयो बल्ल चिन्यौ कि शिर मार हान्ने खुकुरीको कर्द हुँदैन शिर मार हान्ने खुकुरीको कर्द हुँदैन दोबाटोमा ढुकी बस्ने ... हुँदैन दाजै मर्द हुँदैन काली पनि देखें मैले गोरी पनि देखें मैले भए भरकी गाउँघरकी छोरी देखें तर यो आज मैले के देखेँ के देखेँ ससुराकी छोरी पाँच गोरी देखेँ तर यो आज मैले के देखेँ के देखेँ ससुराकी छोरी पाँच गोरी देखेँ काले पनि देखें मैले गोरे पनि देखें मैले भए भरका गाउँघरका सारा छोरा देखें तर यो आज मैले के देखेँ के देखेँ भएभरको बेकारी यहीं देखें तर यो आज मैले के देखेँ के देखेँ भएभरको बेकारी यहीं देखें
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out