Featured In

Credits

PERFORMING ARTISTS
Kumar Thapa
Kumar Thapa
Performer
Pawan Oli
Pawan Oli
Music Director
COMPOSITION & LYRICS
Kumar Thapa
Kumar Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Bindabasini Music Pvt. Ltd.
Bindabasini Music Pvt. Ltd.
Producer

Lyrics

कहाँबाट आयौ, दाजै? के हो तिम्रो नाउँ? कता बस्छौ? के काम गर्छौ? काँ हो तिम्रो गाउँ? कहाँबाट आयौ, दाजै? के हो तिम्रो नाउँ? कता बस्छौ? के काम गर्छौ? काँ हो तिम्रो गाउँ? आहै, घुम्दै, फिर्दै आयो, हजुर, फिरन्ते यो जोगी, फिरन्ते यो जोगी पिरतीको रोगी हैन, मायाको म भोगी, मायाको म भोगी पिरतीको रोगी हैन, मायाको म भोगी, मायाको म भोगी, मायाको म भोगी घुम्दै, फिर्दै आयो, हजुर, फिरन्ते यो जोगी, फिरन्ते यो जोगी, फिरन्ते यो जोगी पिरतीको रोगी हैन, मायाको म भोगी, मायाको म भोगी, मायाको म भोगी कहिले पुग्छौ झुपडीमा, कहिले पो दरबार घुमी हिँड्छौ सधैँभरि, छैन कि घरबार? कहिले पुग्छौ झुपडीमा, कहिले पो दरबार घुमी हिँड्छौ सधैँभरि, छैन कि घरबार? आहै, कुन बेला पो साथ छोड्छ यो पापी कायाले, यो पापी कायाले? मौरी घुम्यो रसै लिन, म घुम्छु मायाले, म घुम्छु मायाले मौरी घुम्यो रसै लिन, म घुम्छु मायाले, म घुम्छु मायाले, म घुम्छु मायाले कुन बेला पो साथ छोड्छ यो पापी कायाले, यो पापी कायाले, यो पापी कायाले? मौरी घुम्यो रसै लिन, म घुम्छु मायाले, म घुम्छु मायाले, म घुम्छु मायाले हिजसम्म परायाझैँ, आज माया गाढा घुमीफिरी हिँड्ने तिमी, फेरि हुन्छौ टाढा हिजसम्म परायाझैँ, आज माया गाढा घुमीफिरी हिँड्ने तिमी, फेरि हुन्छौ टाढा आहै, सम्झनालाई साटौँ रुमाल मायाको फूल उनी, मायाको फूल उनी बाँचे भेट फेरि होला, मरे माटोमुनि, मरे माटोमुनि बाँचे भेट फेरि होला, मरे माटोमुनि, मरे माटोमुनि, मरे माटोमुनि सम्झनालाई साटौँ रुमाल मायाको फूल उनी, मायाको फूल उनी, मायाको फूल उनी बाँचे भेट फेरि होला, मरे माटोमुनि, मरे माटोमुनि, मरे माटोमुनि
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out