Featured In

Credits

PERFORMING ARTISTS
Madhavi Aryal
Madhavi Aryal
Performer
Kumar Thapa
Kumar Thapa
Performer
Hari Lamsal
Hari Lamsal
Music Director
COMPOSITION & LYRICS
Kumar Thapa
Kumar Thapa
Songwriter
PRODUCTION & ENGINEERING
Bindabasini Music Pvt. Ltd.
Bindabasini Music Pvt. Ltd.
Producer

Lyrics

निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु नौनीझैँ कोमल यो मन मेरो, बोली छ लजालु ए, निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु नौनीझैँ कोमल यो मन मेरो, बोली छ लजालु घुमेर फनफन नाचिदिन्छु छमछम बजाइदेऊ मादलु, ए सोल्टीज्यू, बजाइदेऊ मादलु ए, निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु चोर्न खोज्छन् भमराले कलिलो जोबन बग्न खोज्छन् खोलीसँगै चुलबुले यो तन ओ, चोर्न खोज्छन् भमराले कलिलो जोबन बग्न खोज्छन् खोलीसँगै चुलबुले यो तन बाँधूँ कसरी चञ्चले यो मन? भुवा बनेर उडी जाने झन् बाँधिदेऊ मायाले, ए सोल्टीज्यू, बाँधिदेऊ मायाले ए, निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु लाली छरी बैँस फुल्यो, बास्ना छायो कि? माइती छाडी डोली चढी जाने दिन आयो कि? ओ, लाली छरी बैँस फुल्यो, बास्ना छायो कि? माइती छाडी डोली चढी जाने दिन आयो कि? आँगन सजाइदेऊ पञ्चेबाजैले, सिउँदो सजाइदेऊ सोल्टी राजैले यही आउँदो लगनमा, ए सोल्टीज्यू, यही आउँदो लगनमा निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु नौनीझैँ कोमल यो मन मेरो, बोली छ लजालु ए, निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु नौनीझैँ कोमल यो मन मेरो, बोली छ लजालु घुमेर फनफन नाचिदिन्छु छमछम बजाइदेऊ मादलु, ए सोल्टीज्यू, बजाइदेऊ मादलु ए निधारैमा टिकी टलक्कै मेरो, आँखैमा गाजलु
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out