Lyrics

नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग एउटा काँध तिमी, अर्को काँध म एउटा काँध तिमी, अर्को काँध म थाम्न छ जिम्मेवारी जहाँ जरुरी छ थाम्नु छ जिम्मेवारी जहाँ जरुरी छ जूनको पछि ताराहरू सबै साथमा छन् स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग एउटा हात तिमी, अर्को हात म एउटा हात तिमी, अर्को हात म बल्ल बज्छ ताली, आवाज सुरिलो छ बल्ल बज्छ ताली, आवाज सुरिलो छ भन्नेले भन्दै गरून्, हामी आफ्नै बाटो जाम् स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग गिज्याउलान् अरूले, हरेस नखाए गिज्याउलान् अरूले, हरेस नखाए कमजोरी नै बल आफ्नो, चिन्दैनन् अरूले कमजोरी नै बल आफ्नो, चिन्दैनन् अरूले फुटाउने धेरै-धेरै, हामी मिले बेग्लै दम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग तिम्रो लागि मैले के-के गरिन पूर्वदेखि पश्चिम धाएँ कि धाइन? तर तिम्रो मन मैले कहिल्यै राख्नै सकिन तिम्रो मन मैले कहिल्यै राख्नै सकिन काँडा नि बिझ्ला है, बाटो लामो छ काँडा नि बिझ्ला है, बाटो लामो छ पानीले नि भिज्ला है, पछि घमाइलो छ पानीले नि भिज्ला है, पछि घमाइलो छ हाम्रो कथा सुनेर हुनेछन् सबै दङ्ग स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग नसोच्नू आफूलाई कोहीभन्दा कम स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग स्पर्श पाए म नि देख्छु इन्द्रेणीको रङ्ग
Writer(s): Almoda Ballav Uprety Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out