Lyrics

तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस् तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् सागरको मोती हैन, जूनको ज्योति हैन मनभित्रको मीठो माया देऊ आकाश झरे सहन्छु, दुःखै परे सहन्छु तर तिमी हुनुपर्छ मेरो छेउ तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् मेरो चाह तिमी नै, मेरो लक्ष्य तिमी नै जीवन सफल हुन्छ तिमीलाई पाए एकै पल नि जिउँदो रहनेछैन म यदि मैले तिमीलाई गुमाएँ तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन नआओस् तिमीलाई रुवाईरुवाई बाँच्ने दिन नआओस् तिम्रो माया भुलेर अरूसँग खुल्नु परे बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् बरु प्राणै जाओस्, मेरो प्राणै जाओस्
Writer(s): Arjun Pokharel Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out