Listen to Superhit Old Nepali Songs (Bishal & Nita) by Bishal Thapa

Superhit Old Nepali Songs (Bishal & Nita)

Bishal Thapa

Vocal

5 Shazams

Lyrics

हुदैन रेलिमाइ हुदैन रेलिमाइ हुदैन रेलिमाइ हुदैन रेलिमाइ पिरतिको मीठो तिर्सना हो हो सकिन्दैन चट्ट मेटन पहिलो बसन्तको नया कोपिला मन लाग्यो चट्ट टिपन हो हो पिरतिको मीठो तिर्सना हो हो सकिन्दैन चट्ट बिर्सन पहिलो बसन्तको नया कोपिला हुदैन है चट्ट टिपन पिरतिको मीठो तिर्सना सारङ्गिको धुनले भन्छ मेरो मनले सारङ्गिको धुनले भन्छ मेरो मनले अब नाचिदेउ अब नाचिदेउ नाचिदेउ छम छम छम अब नाचिदेउ नाचिदेउ नाचिदेउ छम छम छम तिम्रै सपनिले तिम्रै मोहनिले तिम्रै सपनिले तिम्रै मोहनिले मलाइ बाध्योनी मलाइ बाध्योनी बाध्योनी झन झन झन मलाइ बाध्योनी मलाइ बाध्योनी बाध्योनी झन झन झन छिटको गुन्यु तिमिले लगाउदा सानू तिमिले हुरुक्कै बनाउदा छिटको गुन्यु तिमिले लगाउदा सानू तिमिले हुरुक्कै बनाउदा सेती खोला तरौला पापि मन कसरी बुझाउला पापि मन कसरी बुझाउला किन मन हुन्छ चन्चल हो हो हो किन मन हुन्छ चन्चल हो किन बढ्छ याद झन झन के भो मलाइ के रोग लाग्यो लौन बताउ लडे लडे लडे मत लौन समाउ समाउ समाउ समाउ लडे लडे लडे मत लौन समाउ लडे लडे लडे मत लौन समाउ हुदैन रेलिमाइ चट्ट टिपन हुदैन रेलिमाइ माया बिर्सन हुदैन रेलिमाइ चट्ट टिपन हुदैन रेलिमाइ माया बिर्सन मायालुको मुहारै हसिलो ए मुहारै हसिलो झर्ना खोला भन्दा नि बोली रसिलो माया बोली रसिलो ए मनको देबिथान भाकेर दिए मैले आफ्नै जिउ ज्यान ए भाकेर दिए मैले आफ्नै जिउ ज्यान यो रातै रमाइलो यो साथै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो नया नया जिन्दगिको बाटै रमाइलो उ हु उ हु ए हे ए हे तिमी बिना छैन मेरो कुनै संसार छाती भित्र लुकाइ राख्छु तिम्रै मुहार तिमी बिना छैन मेरो कुनै संसार छाती भित्र लुकाइ राख्छु तिम्रो मुहार यो रातै रमाइलो यो साथै रमाइलो यो रातै रमाइलो यो साथै रमाइलो घमाइलो रमाइलो कोशी तिरैमा घमाइलो रमाइलो कोशी तिरैमा रातो रातो सिन्दुर लाइदिन्छु सिरैमा ए रातो रातो सिन्दुर लाइदिन्छु सिरैमा भेटेको मायालाइ बेनि बजारमा भेटेको मायालाइ बेनि बजारमा रोजेको तिमिलाइ हो मैले हजारमा रोजेको तिमिलाइ हो मैले हजारमा घन्क्यो मादल पल्टनको टोलिमा पल्टनको टोलिमा जादु टुना मायाको बोलिमा ए जादु टुना मायाको बोलिमा उकालिमा पछि पछि ओरालिमा अघि अघि यो केटा के भाको नदेखे सम्म कोहो कोहो देखे पछि माया म हो सम्झाइदेउ यो मन सम्झाइदेउ यो मन दिलै टिपि दिउकी भेटी दिलै टिपि दिउकी भेटी मायालुको आखैमा माया भाकेर ए मायालुको आखैमा माया भाकेर पिरतिको पासोमा अल्झाएर मुटु यो पिरतिको पासोमा अल्झाएर मुटु यो रोज आफ्नो मान्छे भनेर लौ दिलै टिपि दिउकी भेटी दिलै टिपि दिउकी भेटी मायालुको आखैमा माया भाकेर मायालुको आखैमा माया भाकेर लौ न मायालुको देशमा माया खोजी आइपुगे म लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म लौ न मायालुको देशमा माया खोजी आइपुगे म लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म लौ न मायालुको देशमा माया दिन आइसके म लौ न मायालुको देशमा माया खोजी आइपुगे म लौ न हासीदेउ मायालु तिम्रो दिलमा छाइ सके म लौ न सम्हालिदेउ मलाइ हराउने पो होकि कतै म
Writer(s): Bishal Thapa Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out