Music Video

Hajar Sapana || Lyrical Video || Bhakta Raj Acharya
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Bhakta Raj Acharya
Bhakta Raj Acharya
Performer
COMPOSITION & LYRICS
Bhakta Raj Acharya
Bhakta Raj Acharya
Composer
Ishwor Ballav
Ishwor Ballav
Songwriter
PRODUCTION & ENGINEERING
Music Nepal
Music Nepal
Producer

Lyrics

हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ मैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन मैले बाँचेको परिवेश सानो त्यति थिएन परदेशी जस्तो कोही एक्लो पनि थिएन अल्झें कहीँ त के भो बाटो भुलेको छैन अल्झें कहीँ त के भो बाटो भुलेको छैन भाँचिसकेको विश्वास फेरि भएर आउँछ मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन सबले भुलेको जस्तो भुल्नु पनि भएन मेरा ती स्वरहरुलाई थुन्नु त्यति भएन सबले भुलेको जस्तो भुल्नु पनि भएन खुशी नै हो कि क्या हो मनमा भएर आउँछ खुशी नै हो कि के हो मनमा भएर आउँछ छिनमा लहर अनेकौं मनमा उठेर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरूको माया लागेर आउँछ
Writer(s): Bhakta Raj Aacharya Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out