Music Video

Gharma Paral Barima Bansho SamihanaLamichhane Magar, Milan Lama, Biru Lama, Kalpana Shreepal
Watch {trackName} music video by {artistName}

Featured In

Credits

PERFORMING ARTISTS
Samjhana Lamichhane Magar
Samjhana Lamichhane Magar
Performer
Kalpana Shreepal
Kalpana Shreepal
Performer
Milan Lama
Milan Lama
Performer
COMPOSITION & LYRICS
Milan Lama
Milan Lama
Composer
Shiva Hamal
Shiva Hamal
Composer

Lyrics

घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? छुट्टी मान्न आको हामी परदेशी दुवै छुट्टी मान्न आको हामी परदेशी दुवै रोधीघर र मायालुको झल्को आउँछ खुबै घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओ, के छ त नि सन्चो र बिसन्चो? कठै बरा, सम्झिनुभो परदेशको ठाउँमा कठै बरा, सम्झिनुभो परदेशको ठाउँमा धन्यवाद छ, फर्किनुभो जन्मिएको गाउँमा घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? अन्तभन्दा रमाइलो छ वनचरीलाई वनमा अन्तभन्दा रमाइलो छ वनचरीलाई वनमा आँखाभरि गाउँघर, मायालु थ्यो मनमा घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? हजुरको झझल्कोले यो मन सधैँ रुनी हजुरको झझल्कोले यो मन सधैँ रुनी हामीलाई नि त्यस्तै हुन्थ्यो, भन्न पो नहुनी घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? हाँसीहाँसी काटी आएँ सातसमुन्द्रगङ्गा हाँसीहाँसी काटी आएँ सातसमुन्द्रगङ्गा यो मुटुको ढुकढुकीलाई भेट्दा मन भो चङ्गा घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? देखेपछि आशा लाग्ने उडिआको जेट देखेपछि आशा लाग्ने उडिआको जेट कहिलेकाहीँ त यस्तो लाग्थ्यो, हुन्न कि त भेट घरमा पराल घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? घरमा पराल, बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्चो? हो नि साँच्चै बारीमा बन्सो, के छ त नि सन्चो र बिसन्- ओए, के छ त नि सन्चो र बिसन्चो? नेपाल आए कपालसँगै, बर्मा गए कर्म नेपाल आए कपालसँगै, बर्मा गए कर्म परदेशको नि रहर पुग्यो, बस्छु गाउँघरमा यस्तै रैछ यस्तै रैछ दुःख र जेलो, जहाँ गए नि छैन मुख उजेलो यस्तै रैछ दुःख र जेलो, जहाँ गए नि छैन मुख उजेलो हो नि साँच्चै दुःख र जेलो, जहाँ गए नि छैन मुख उजे- ओ, जहाँ गए नि छैन मुख उजेलो पहाडको कोदोमकै, तराईको धान पहाडको कोदोमकै, तराईको धान आफ्नो जस्तो हुन्न कहिल्यै पराइको मन दुःखसुख दुःखसुख गरेर बाँचौँला, मिलीजुली रोधीमा नाचौँला दुःखसुख गरेर बाँचौँला, मिलीजुली रोधीमा नाचौँला हो नि साँच्चै गरेर बाँचौँला, मिलीजुली रोधीमा नाच- हो, मिलीजुली रोधीमा नाचौँला
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out