Lyrics

सबैले भन्थे मायालु फूल भई आँखमा फूल्छु कर्मैले हजुर आँशुमा म फूले कर्मैले हजुर आँशुमा म फूले म आफै भन्थे जिन्दगी आफ्नै हातले लेख्छु कुन मनले हजुर गितमा म भुँले कुन मनले हजुर गीतमा म भुँले सुन्दछु मेरो यही धर्ती भित्र आफ्नै छ रागत पाउँदिन तर कोही पनि आफ्नो बेग्लै छ जगत देख्नेले भन्थे उडेर एकदिन आकाश छुन्छु कुन दिनले हजुर उड्न नै म भुलेँ कुन दिनले हजुर उड्न नै म भुलेँ न घर मेरो, न वन मेरो, यै मनले म एक्लो मुहार मेरो सबैको जस्तो आँशुले म बेग्लो लहरले भन्थ्यो बगेर एकदिन सागर पुग्छु दिनले हजुर खोला मै म सुके दिनले हजुर खोला मै म सुके
Lyrics powered by www.musixmatch.com
Get up to 2 months free of Apple Musical Classical
instagramSharePathic_arrow_out