Lyrics

ला-ला-ला, ला-ला-ला हे-हे-हे, आ-हा साँचिराखूँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई साँचिराखूँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई तिमीलाई (हो), तिमीलाई (हो) तिमीलाई (हो), तिमीलाई (हो) डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने थाहै नपाई पराईको भइदिन्छौ भन्ने हो, डर लाग्छ कतै भागी गइदिन्छौ भन्ने थाहै नपाई पराईको भइदिन्छौ भन्ने सपनीमै पाए हुन्थ्यो नीदभरि तिमीलाई बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई तिमीलाई (हो), तिमीलाई (हो) तिमीलाई (हो), तिमीलाई (हो) नयाँ-नयाँ रूप तिमी, जतिजति हेर्यो उतिउति रसाउँछ हृदय यो मेरो हो, नयाँ-नयाँ रूप तिमी, जतिजति हेर्यो उतिउति रसाउँछ हृदय यो मेरो हार जत्ति मेरो पेवा, जीत जत्ति तिमीलाई बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई साँचिराखूँ जस्तो लाग्छ गीतभरि तिमीलाई बाँधिराखूँ जस्तो लाग्छ प्रीतभरि तिमीलाई तिमीलाई, तिमीलाई तिमीलाई, तिमीलाई तिमीलाई, तिमीलाई तिमीलाई, तिमीलाई
Lyrics powered by www.musixmatch.com
instagramSharePathic_arrow_out